न्यूजिल्याण्डमा सयौ ह्‍वेलले आत्महत्या गरेपछि…तस्बिर सहित



एजेन्सी, न्यूजिल्याण्डको साउथ समुद्र  तटमा सयौ ह्‍वेलले आत्महत्या गरकेा छन्। समुद्र  तटमा बच्च‍ासहित आएका सयौं ह्‍वेलले साउथ आइसल्याण्ड टापुमा आत्महत्या गरेको द न्युयोर्क टाइम्सले जनाएको छ । धमाधम ह्‍वेलले आत्महत्या गर्न लागेपछि साना ह्‍वेललाइ बचाउने प्रयास स्थानीयवासीले गरिरहेका  छन्।

ठुलो संख्यामा ह्‍वेलले आत्महत्या गरेपछि विज्ञहरुले यसको अनुसनधान सुरु गरेका छन्। यसअघि  सन् २०१५ को फेब्रुअरीमा झन्डै  २ सयको संख्यामा आत्महत्या गरकेा थिए।

913 total views, 2 views today

प्रतिक्रिया दिनुहाेस्