सदरमुकाम चरीकोटमा धुलोको सकस (हेर्नुस फोटो फिचर सहित )



चरीकोट । केहि दिन यता दोलखाको सदरमुकाम चरीकोट धुलोको सकसमा रहेका छ । निर्माण गरीरहेको सातदोवाटो चरीकोट आसपासको सडकको काम तत्कालै सम्पन्न नगरीदिदा धुलो खाएर स्थानीयहरु बसिरहेका छन् । सडक डिभिजन कार्यालय,भीमेश्वर नगरपालिकाको बेवास्थाको कारण सातदोवोटो चोकको सडक धुलाम्मे भएको स्थानीयहरुको भनाइ रहेको छ । धुलो बाट बञ्चनको लागि मास्क प्रयोग गरेर हिड्न चिकित्सकहरुको आग्रह रहेको छ । तस्बिर सौजन्य ः सौगात थापा

1,767 total views, 2 views today

प्रतिक्रिया दिनुहाेस्