कालिञ्चोकमा फेरी हिउँ प¥यो(फोटो फिचर सहित)



चरीकोट । दोलखाको धार्मिक एवंम पर्यटकीय स्थल कालिञ्चोकमा फेरी हिउँ परेको छ । हिउँ परेसगै कालिञ्चोकमा हिउँ खेल्न जानेहरुको संख्यामा बृद्धि हुन थालेको कालिञ्चोक कन्ट्रि भिल्लाका सञ्चालक ग्याल्बो पाख्रिनले जानकारी दिए । हेर्नुस उनै पाख्रिनेले खिचेका केहि तस्बिरहरु ः

1,380 total views, 2 views today

प्रतिक्रिया दिनुहाेस्