आईएनजीओको सबैभन्दा ठुलो संचालक नै एमाले हो, आईएनजीओले नेपाललाई सखाप पार्दैछ (भिडियो)



राजनैतिक विश्लेषक सौरभको दमदार विश्लेषण

देउवाको क्षेत्रमा नेपालको सबै भन्दा धेरै  ले आफ्नु कार्य क्षेत्र बनाएको छ !

समाज कल्याण परिषद मार्फत एनजीओ/आइएनजीओ नियन्त्रण गर्ने तत्कालिन रानी ऐश्वर्याको कदम ठिक थियो तर डलर आउन थालेपछी रानी पनि त्यही मोहमा फस्नु पुगिन |

उपेन्द्र यादवको फोरम पनि आइएनजीओ बाट दलमा परिवर्तन भएको

नेपालमा कार्यरत  अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजीओ) भ्रष्ट्राचारको सबैभन्दा ठूलो अखडा भएको बताएका छन् |
आइएनजीओहरुले गरिब जनताको नाममा अर्बौं रुपैयाँ भ्रष्ट्राचार गरिरहेको ठोकुवा गरे ।

आइएनजीओहरुमाथि समानान्तर सरकार चलाएर अर्बौं रुपैयाँ भ्रष्टाचार गरिरहेको छन् | सरकारी संयन्त्रको बिरोधमा प्रचार गराएर आम जनतामा राम्रो प्रभाव छोड्दै आइएनजीओले अपारदर्शी कार्य गरिरहेको छ ।

भुकम्पका बेला सरकारमा रहेका मन्त्रीहरुले समेत राहतमा घिनलाग्दो राजनीति गरेको देखियो |

संबिधान जारी गर्नु ४ दल बीच भएको सहमति नै बिदेशीको प्रयोजनबाट भएको हो जसले धर्म निरिपेक्षालाई संस्थागत गर्ने उद्देश्यले निर्माण भयो !

प्रकाशित मिति : जेठ २५ बिहिबार-२०७४

 (साभार पानाखबरबाट)

2,122 total views, 2 views today

प्रतिक्रिया दिनुहाेस्