सहकारीको रजत जयन्ति मनाईयो



 

मैनापोखरी असोज २२,\जनसचेतन बचत तथा ऋण सहकारी सस्था बैतेस्वर ५मैनापोखरी दोलखा ले आफ्नो २५औ बार्सिक उत्सव तथा रजत जयन्ती मनायको छ कार्यक्रम सस्था का अध्यक्ष भिमप्रसाद दाहाल को सभापति र नेपका एमाले का सामसद एवम् नेपाल सहकारी विभाग प्रमुख पशुपति चाैलागाइ प्रमुख अतिथि र विशेष अतिथि एसियाली ऋण मा सघ का वरिष्ठ उप अध्यक्ष ऋ्षि घिमिर एवम् नेस्पुण वरिष्ठ उप अध्यक्ष डि बि बस्नेत लगाएत उपस्थिति मा भएको कार्यक्रममा सस्थाको रजत जयन्ती कार्यक्रम को उद्घाटन प्रमुख अतिथि पशुपति चाैैलागाइ ले दिप प्रजोलन गरि उद्घाटन एवम रजत जयन्ती स्मारिका बिमोचन गर्नु भएको थियोे भने सस्थाले आगामी एक बर्ष भरी गर्ने कार्यक्रम को बारेमा सस्थाका उप अध्यक्ष हेमन्त चाैलागाइले क्रमश सस्थाले सस्थामा आवद्ध सदस्य को लागि लघुबित कार्यक्रम सन्चालन गर्ने ब्यवासाय बिकास केन्द्र को स्थापना गर्ने सस्थामा बिमा कार्यक्रम सुरुवात गर्ने सस्थाको बृहत चित्र निर्माण एवम् रेडियो कार्यक्रम सन्चालन गर्ने। सहकारी अभियान्ता लाई राष्ट्रिय पुरस्कार को घोषण लगायतका कार्यक्रम हरु गर्ने भएको छ त्यसै गरि जनसचेतन राष्ट्रिय पुरस्कार नगत रु २५००१ सहित समान एशियाली ऋण मा सघ उप अध्यक्ष ऋषि राम घिमिरे लाई समान गरेको छ भन्ने पुर्ब सन्चालक पुण ब. कुमार लाई समान गरेको छ रजत जयन्ती पुरस्कार सस्थाका ४ कर्मचारी ले पाएका छन मन्त्ब्य सस्थाका अध्यक्ष भिम प्रसाद दाहाल प्रमुख अतिथि पशुपति चाैलागाइ विशेष अतिथि ऋषि घिमिरे डि बि बस्नेत लगायत ले मन्तव्य राखनु भएको सहकर्मी ले जानकारी दिनु भएको छ\

887 total views, 4 views today

प्रतिक्रिया दिनुहाेस्