मेलुङमा उर्लियो काँग्रेसको जनलहर( ६ तस्बिर हेर्नुस)



चरीकोट ४ मंसिर । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको लागि निर्वाचन प्रचारप्रसारको क्रममा आज मेलुङ गाउँपालिकामा नेपाली काँग्रेस दोलखाले भव्य कार्यक्रम सञ्चालन गरीरहेको छ । सभा लाई सम्बोद्धन गर्न प्रतिनिधि सभाका उम्मेद्धवार रुद्र बहादुर खड्का,प्रदेश सभा का उम्मेद्धवार बर्मा लामा ,नेपाली काँग्रेस दोलखाका पूर्व पार्टि सभापति ताराबहादुर कोइराला लगाएतको उपस्थिति रहेको छ ।
तस्बिरमा हेुर्नुस मेलुङमा उर्लिएको काँग्रेसको जनलहर

3,648 total views, 2 views today

प्रतिक्रिया दिनुहाेस्