चरिकोटमा रहेको च्छोरोल्पा जनरल अस्पतालद्धारा , १५ गते बिशेषज्ञ डाक्टरहरुद्धारा नियमित स्वास्थ्य परिक्षण



दोलखा,१३ बैसाख ।चरिकोटमा रहेको च्छोरोल्पा जनरल अस्पतालद्धारा बिशेषज्ञ डाक्टरहरुद्धारा नियमित स्वास्थ्य परिक्षण गरिने भएको छ । ।
अस्पतालका सञ्चालक पृथ्बीबहादुर श्रेष्ठले दिनु भएको जानकारी अनुशार बिशेषज्ञ डाक्टरहरुबाट बिभिन्न स्वास्थ्य समस्या बारे चेकजाँच  हुने बताईएको छ । बिशेष गरि ग्रामिण भेगका स्थानियलाई लक्षित गरि स्वास्थ्य परिक्षणआयोजना गरिएको श्रेष्ठले बताए । हाल च्छारोल्पा नयाँ ब्यवस्थापन गरि सञ्चालन भएको छ । अस्पतालले गुणस्तरिय सेवा दिन नयाँ ब्यबस्थान सहित आएको बताएको छ ।दोलखा र आसपासका जिल्लाका नागरिकहरुलाई समेत सहयोग पुग्ने गरि च्छोरोल्पा जनरल अस्पतालले नियमित स्वास्थ्य सेवा अन्र्तगत बिशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको पनि जनाएको छ ।

शिबिरमा यस्ता सेवाहरु निशुल्क उपलब्ध गराउने छन् ः

485 total views, 2 views today

प्रतिक्रिया दिनुहाेस्