अर्थ


दिनेश बस्नेत जसले ब्यक्तिगत खर्चमा चरिकोट सातदोबाटो सडकको खाल्डाखुल्डी पुरिदिए


चरिकोट,२४मंसीर । सबैको केन्द्रको रुपमा रहेको चरिकोट सातदोबाटोको सडक कुरुप बनेर खाल्डाखुल्डी हुँदा सम्म कुनै निकाएको ध्यान गएन । एक जना यस्ता ब्यक्ति निस्किए जसले चरिकोटको मुटु सातदोबाटोको खाल्डाखुल्डी आफ्नो निजि खर्चमा पुरीदिए । सबैको आँखा खाल्डा तिर गएपनि कसैले खाण्डा पुर्ने चासो नदिएपछि उनले....

कांग्रेस सांसद जिपछिरिङ लामा ,जसलाई चिनेन दोलखाले ,करोडौं आर्थिक सहयोग सँगै ६ वटा एम्बुलेन्स दिए


दोलखा,२३ मंसीर । दोलखाका हरेक गतिबिधिमा जिपछिरिङ लामासँग चन्दा नमाग्ने बिरलै पाईन्छन् । दोलखाका हरेक बिकास निमार्ण र हरेक गतिबिधिमा जिपछिरिङ लामाको सहयोग अनिबार्य जस्तै छ । उनि गरिब बिरामीहरुलाई समेत थाहा पाएसम्मकालाई अस्पतालमा नै पुगेर लाखौं रुपैयाँ सहयोग गर्छन । बरिष्ठ समाजसेबि एबं नेपाली....

नेपाल बैङ्क लिमिटेड चरिकोटको बार्षिक उत्सबमा केक


चरिकोट,३० कार्तिक । नेपाल बैङ्क लिमिटेड चरिकोट शाखाले आफ्नो ८२ औं बार्षिक उत्सब केक काटेर मनाएको छ । शाखाको आफ्नो स्थापना दिबसको अबसरमा दोलखाका समाजसेबि तथा ब्यवसायी पृथ्बीबहादुर श्रेष्ठले केक काटेर खुसीयालिका साथ बार्षिक उत्सब मनाईएको छ । कार्यक्रममा बैङकका शाखा प्रमुख बिदुरबिक्रम थापा अन्य....

बिद्यालय पुननिमार्ण समबन्धि अभिमुखिकरण


चरिकोट,२९ कार्तिक । जिल्ला आयोजना कार्यन्वयन ईकाई (शिक्षा) दोलखाले बिभिन्न बिद्यालयहरुको प्रअ र बिद्यालय ब्यवस्थापन समितिको अध्यक्षलाई बिद्यालय पुननिमार्ण समबन्धि अभिमुखिकरण दिएको छ । अभिमुखिकरण कार्यक्रमममा दोलखाका बिभिन्न बिद्यालयका प्रअ र अध्यक्षहरुलाई एक दिबसिय अभिमुखिकरण  सञ्चालन गरिएको हो । आज आयोजनाका प्रमुख देबकुमार बरालले बिद्यालय....

बालगृहका बालबालिकालाई ५० हजारको कपडा सहयोग


चरिकोट,२८ कार्तिक । उज्यालो भबिष्य दोलखाका अध्यक्ष तथा बालअधिकारकर्मी राजन बस्नेतको पहलमा दोलखाको गौरीशंकर बालगृहका बालबालिकालाई न्यानो कपडा बितरण गरिएको छ । बस्नेतको पहलमा हाल अमेरिकामा रहेकी पुर्खेउलि घर दोलखा भएकी पद्मा प्रधानले दिएको ५० हजारको न्यानो कपडा दोलखा अदालतका जिल्ला न्यायधिस खेमराज खड्काले बितरण....

लक्ष्मी पूजाका सामानले सजियो चरिकोटको पहिलो पूजा पसल


चरिकोट,१८ कार्तिक । दोलखाको सदरमुकाम चरिकोट स्थित बिचबजारमा रहेको खतिवडा गुरुको पूजा सामाग्री भण्डार लक्ष्मी पूजाका सामानले सजिएको छ । उक्त पसलमा आईतबार पुग्दा लक्ष्मी पूजाका आकर्षक सामानहरु सजिएका थिए । राजधानीमा मात्र पाईने आकर्षक सामानहरु अघिल्लो बर्षबाट पसलमा पाईन थालिएको सञ्चालक रामप्रसाद खतिवडाले जानकारी....

दोलखामा अहिलेसम्मकै उत्कृष्ठ काम बिधुत् चोरी नियन्त्रण गर्दै प्राधिकरण १६ वटा मोटर जफत


दोलखा ,१४ कार्तिक । दोलखामा बिधुत् चोरी गर्ने कार्य नियन्त्रणका लागि बिधुत् प्राधिकरण दोलखा शाखाले बिशेष अभियान सञ्चालन गरेको छ । नेपाल बिधुत प्राधिकरण दोलखा शाखाले जिल्लाभर बिधुत् चुहावट तथा चोरी भएका स्थानहरुमा अप्रेशन गरि जथाभाबि बिधुत् चुहावट गर्नेहरुलाई सचेत गराउँदै उनिहरुले प्रयोग गरेका सामाग्रीहरु....

तामाकोशीको आईपिओमा लगानीकर्ताले न्युनतम ९० कित्तासम्म शेयर पाउने, कसलाई कति ?


चरिकोट,१३ कार्तिक । आईपिओ बिक्रि सुरु गरेको ४ महिनापछि अपर तामाकोशीको शेयर बुधबार बाँडफांड हुने भएको छ । स्थानीयको लागि कम्पनीले असार १६ गतेदेखि निष्काशन गरेको आईपिओ बुधबार (कार्तिक १४) गते बाँडफांड हुने भएको हो ।  बिक्रि प्रबन्धक नागरिक लगानी कोषले शेयर बाँडफांड बानेश्वरको एक....

कालिन्चोक गाउँपालिकामा ताला यस्ता छन् कारण


चरिकोट,५ असोज । दोलखाको कालिन्चोक गाउँपालिकाको कार्यलयमा ताला लागेको छ । नेपाल तरुण दल कालिन्चोक गाउँपालिकाले पुननिर्माणमा जनतालाई असहजता उत्पन्न गराएको भन्दै ताला लगाएको छ । यस्ता छन् ,कारण ः पहिलो पटक निकालेको बिज्ञप्ती ताला लगाउँदै निकालिएको बिज्ञप्ती....

तामाकोसी आयोजनाको सेयर भर्ने म्याद थपियो


दोलखा/माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा जिल्लावासीको लागि छुट्टाईएको १० प्रतिशत सेयर भर्ने म्याद सात दिन थप भएको छ । जिल्ला समन्वय समिति दोलखाको आग्रह अनुसार धितोपत्र बोर्डले विहिवार (आज) सेयर भर्ने म्याद एक हप्ता थप गर्ने निर्णय गरेको हो ।सेयर आवेदन भर्ने म्याद एक दिनमात्र बाँकी....