शिक्षा


ग्लोबल काठमाण्डौं कन्सल्टको अष्ट्रेलिया जाने विद्यार्थीलाई एकदिनमै ‘अफर लेटर’


  काठमाण्डौं,३ जेठ । ग्लोबल काठमाण्डौं कन्सल्ट मीनभवनमा बुधवारदेखि सुरु भएको शैक्षिक मेलाको पहिलो दिन एक्सेलसिया कलेज सिड्नीका एडमिसन डिरेक्टर दिप्तीमान बेहेरा र ग्लोबल कन्सल्ट सिड्नीका चेयरम्यान एवं प्रसिद्ध माइग्रेसन एजेन्ट योगेन्द्र पौडेलले शैक्षिक परामर्श प्रदान गरे । मेलामा एक्सेलसिया कलेजमा उपलव्ध विजनेश, साइकोलोजी काउन्सिलिङ,....

दोलखाको शैलुङमा क्रिश्चियन धर्म प्रचारकै लागि बिद्यालयमा भबन निर्माण


दोलखा,१९बैशाख । दोलखामा एक गैरसरकारी संस्थाले बिद्यालय भबन निर्माणसँगै बिद्यार्थीहरुलाई क्रिश्चियन धर्म प्रचारका सामाग्री पनि उपहार भन्दै बाँडढेको छ । दोलखाको शैलुङ गाउँपालिमा वडा नं. ८ भैसेमा क्रिश्चियन धर्म प्रचारमा विद्यालयका बालबालिका प्रयोग भएको तथ्य सार्बजनिक भएको छ । मंगलबार निकै तामझामका साथ सारादा माविको....

भर्ना अभियान : एक जनाको अभिभावक बन्न ६ हजार खर्च !


२ वैशाख, काठमाडौं । सरकारले शिक्षाबाट बन्चित एक जना बच्चाको अभिभावकत्व लिन आहृवान गरेको छ । विद्यालय बाहिर रहेका बालबालिकालाई लक्षित गरेर थालिएको विद्यार्थी भर्ना अभियान अन्तर्गत प्रधानमन्त्रीकै अगुवाईमा अभिभावकत्व सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुका ठिन्ले साँवु लामालाई विद्यालय भर्ना गरेका....

नेपालको शैक्षिक बिकासमा साझेदार बनेर अगाडी बढ्छौं : बिकास मन्त्रि नर्बे


चरिकोट,२३ फागुन । नेर्बेका अन्र्तराष्ट्रिय बिकास मन्त्रि निकोलाई अष्ट्ररुपले नेपालको शैक्षिक बिकासमा साझेदारी गरेर अगाडी बढ्ने बताएका छन् । मन्त्री निकोलाई अस्ट्ररुपले नर्वे सरकारले नेपाललाई गर्दै आएको सहयोगलाई निरन्तरता दिने पनि बताएका छन् । आज दोलखा आएका विकास मन्त्री अस्ट्रुपले नर्वेजियन सरकारको सहयोगमा विगु गाउँपालिकामा....

स्वीस सरकारले बनाएकोे जिरी प्राविधिक शिक्षालय पुननिमार्ण हुँदै


दोलखा, २९ माघ । २०४० सालमा स्वीस सरकारले स्थापना गरेको जिरी प्राबिधिक शिक्षालयको भौतिक संरचना पुन स्वीस सरकारले नै पुननिमार्णको कार्य थालेको छ । भुकम्पपछि ५० वटा भन्दा बढि भबन ध्वस्त भएको जिरी प्राविधिक शिक्षालयको ८ वटा भवन निमार्ण कार्य थालेसँगै निमार्ण कार्य अन्तिम चरणमा....

ब्लड क्यान्सर पिडित साथी बचाउन चिया बेच्दा एकै दिन उठ्यो ५७ हजार थप सहयोगको अपिल


दोलखा,१७ माघ । ब्लड क्यान्सरबाट पीडित आफ्नो साथीलाई बचाउन चरिकोटस्थित गौरीशंकर बोर्डिङ स्कुलका विद्यार्थीहरुले सातदोबाटो चरिकोटमा चिया बेच्ने अभियान सुरु गरेको एकै दिन ५७ हजार ९ सय पैसठ्ठी रुपैया संकलन भएको छ । ब्लड क्यान्सबाट ग्रसित सदरमुकाम चरिकोटस्थित कालिन्चोक माविमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी....

आमा समुहले सुधारेको बिद्यालय, जहाँ प्रत्येक दिन बिद्यालय निरीक्षण र अनुगमन हुन्छ


  दोलखा,१७ माघ । दोलखाको जिरी नगरपालिका वडा नम्बर ७ को शेर्पा टोलमा आमा समुहले बिद्यालय सुधारेको उदारणिय कार्य हेर्न सकिन्छ । यहाँ ७३ जनाको आमा समुह निमार्ण भएको करिब पाँच बर्ष भयो । आमा समुहको काम हो ,गाउँको आँगनमा रहेको बिद्यालय सुधारेर कसरी आफ्ना....

Dolakhali Girls break barrier and attend Schools during Menstruation


Charikot . The number of female students staying absent from schools during the time of menstruation has decreased recently in Dolakha. Many rural schools had been facing the problem of increasing absenteeism rate of female students because of menstruation related factors. According to teachers, female....

दोलखाली छोरा बुहारीको कमाल ,दम्पती नै ‘गोल्ड मेडलिस्ट


काठमाडौं : आफूले पढेको विषयमा राम्रो अंक ल्याएर उत्तीर्ण हुने चाहना हरेक विद्यार्थीको हुन्छ। मिहिनेत गर्नेमध्ये अधिकांशले सफलता पनि पाएकै हुन्छन्। तर, प्रेमप्रसाद दाहाल र लक्ष्मी सुवेदीले जस्तो सफलता भने विरलैले पाउँछन्। दोलखाका दाहाल र धादिङकी सुवेदी श्रीमान्÷ श्रीमती हुन्। त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा पढेका दुवै....

आचारसंहिता पालनामा प्रेस काउन्सिलको आम सञ्चारसमक्ष अपिल


काठमाडौँ, २० मंसिर / प्रेस काउन्सिल नेपालले निर्वाचनका समाचार सम्प्रेषण गर्दा आचारसंहिता पालनामा सजक रही सत्य, तथ्य, सन्तुलित समाचार सामग्री सम्प्रेषण गर्न सबै पत्रकार र आम सञ्चारमाध्यमलाई अपिल गरेको छ । संविधान कार्यान्वयनको महत्वपूर्ण पक्षका रूपमा रहेको यो ऐतिहासिक निर्वाचन सफल बनाउन पत्रकार र आम....