फोटो फिचर


करिनाले गरिन् बोल्ड फोटोसुट


मुम्बई । बलिउड नायिका करिना कपुरले एक म्यागेजिनका लागि बोल्ड फोटो सुट गराएकी छिन् । यसै महिना प्रकाशित हुने म्यागेजिनका लागि उनले फोटोसुट गराएकी हुन् । करिनाले भौ म्यागेजिनको कभर फोटो इन्स्टाग्राममा समेत सेयर गरेकी छिन् । करिना अहिले श्रीमान सैफ अलि खान र छोरा....

मेलुङमा उर्लियो काँग्रेसको जनलहर( ६ तस्बिर हेर्नुस)


चरीकोट ४ मंसिर । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको लागि निर्वाचन प्रचारप्रसारको क्रममा आज मेलुङ गाउँपालिकामा नेपाली काँग्रेस दोलखाले भव्य कार्यक्रम सञ्चालन गरीरहेको छ । सभा लाई सम्बोद्धन गर्न प्रतिनिधि सभाका उम्मेद्धवार रुद्र बहादुर खड्का,प्रदेश सभा का उम्मेद्धवार बर्मा लामा ,नेपाली काँग्रेस दोलखाका पूर्व....

कालिञ्चोकमा फेरी हिउँ प¥यो(फोटो फिचर सहित)


चरीकोट । दोलखाको धार्मिक एवंम पर्यटकीय स्थल कालिञ्चोकमा फेरी हिउँ परेको छ । हिउँ परेसगै कालिञ्चोकमा हिउँ खेल्न जानेहरुको संख्यामा बृद्धि हुन थालेको कालिञ्चोक कन्ट्रि भिल्लाका सञ्चालक ग्याल्बो पाख्रिनले जानकारी दिए । हेर्नुस उनै पाख्रिनेले खिचेका केहि तस्बिरहरु ः....

सदरमुकाम चरीकोटमा धुलोको सकस (हेर्नुस फोटो फिचर सहित )


चरीकोट । केहि दिन यता दोलखाको सदरमुकाम चरीकोट धुलोको सकसमा रहेका छ । निर्माण गरीरहेको सातदोवाटो चरीकोट आसपासको सडकको काम तत्कालै सम्पन्न नगरीदिदा धुलो खाएर स्थानीयहरु बसिरहेका छन् । सडक डिभिजन कार्यालय,भीमेश्वर नगरपालिकाको बेवास्थाको कारण सातदोवोटो चोकको सडक धुलाम्मे भएको स्थानीयहरुको भनाइ रहेको छ ।....

हिउँ परेपछिको शैलुङ(फोटो फिचर)


शैलुङ(दोलखा) । दोलखाको पर्यटकीय स्थलको रुपमा प्रख्यात रहेको शैलुङडाडा यति बेला हिउँले छपक्क ढाकेको छ । दोलखा र रामेछापको सिमानामा रहेको शैलुङडाडा बाट गौरीशकर हिमाललाई नजिक बाट नियाल्न सकिन्छ भने सय वटा थुम्काहरुमा रमाउन समेत सकिन्छ । त्यहि सुन्दर शैलुङमा पुगेर सेतोगुँरास टिमले खिचेको तस्बिरहरु....

डोका भरि सुन्तला


दोलखाको पवटी गाबिस वडा नम्बर ७ की देबकी उपे्रतिले आफ्नै बगैँचामा फलेका ५ डोका सुन्तला सदरमुकाम चरिकोटमा बेच्न ल्याईएको सुन्तलाका भारी ....

कालिञ्चोक डाडा बाट देखिएको मनमोहक दृष्यहरु । (फोटो फिचर)


तस्बिरहरु ः पत्रकार रमेश खतिवडाको फेसबुक बाट....

उखु पेल्दै


म्याग्दीको बाबियाचौर–५ सिममा उखु पेल्दै कृषक । तस्बिर : रासस....

चर्चामा अाउन साम्रज्ञीले के गरिन् यस्तो ?, दुबईमा सम्हालिन नसक्दा बबाल


काठमाडौं – ड्रिम्स चलचित्रबाट अभिनयमा भित्रिएकी हुन् साम्रज्ञी राज्य लक्ष्मी शाह । डेब्यु चलचित्र ‘ड्रिम्स’मै युवा स्टार अनमोल केसीसँग रोमान्स अवसर पाएकी उनले अभिनयबाट पनि सफलता हात परिन् । ‘ड्रिम’ हेर्ने दर्शकले पनि अनमोलको भन्दा बढी उनको अभिनयको तारिफ गरे । सायद त्यसैले पनि होला....