स्वास्थ्य / जिवनशैली


दोलखा सामुदायिक हस्पिटलद्धारा दुख ब्यक्त ,एम्बुलेन्समा ल्याएको दाल चामल अनाथ बालबालिकालाई बितरण


चरिकोट,२८ भदौ । दोलखा सामुदायिक हस्पिटल चरिकोटद्धारा आफ्नो अस्पतालको नाम जोडेर गलत प्रचार गरेको भन्दै दुख ब्यक्त  गरेको छ । हस्पिटल संचालक समितिका अध्यक्ष अमृत बहादुर बुढाथोकीले आफ्नो अस्पतालको एम्बुलेन्समा बिरामी बोकेर फर्कने क्रममा दोलखाको गौरीशंकर बालगृहका अनाथ बालबालिकाको सहयोगका लागि दाल चामल ल्याउँदा केहि....

दोलखा सामुदायिक अस्पतालद्धारा मजदुरलाई २० प्रतिशत छुट


चरिकोट,३० जेठ । दोलखा सामुदायिक अस्पताल चरिकोटद्धारा नेपाल यातयात स्वतन्त्र मजदुर संगठनमा भिमेश्वर नगर कमिटी आवद्ध सबै सदस्यहरु र उनिहरुका परिवारको स्वास्थ्य उपचारको लागी सम्पूर्ण सेवामा २० प्रतिशत छुट प्रदान गर्ने भएको छ । नगर कमिटीको पहलमा आफ्ना सदस्यहरुलाई उपचारका लागी सम्पूर्ण सेवामा २० प्रतिशत छुट गर्ने  बिच....

दोलखाका पाँच सय बालबालिकामा कुपोषण उच्च जोखिममा


चरिकोट, जेठ ३० गते । दोलखाका करिब पाँच सय बालबालिकामा कुपोषण भेटिएको छ । जिल्लाका विभिन्न स्थानमा गरिएको सर्वेक्षण अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म चार सय ४३ बालबालिकामा कुपोषण भेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य सहायक भोजराज जोशीका अनुसार जिल्लामा लक्षित सत्र....

शैलजा निराश बनेपछि भीमबहादुर तामाङलाई प्रदीप गिरिको पत्र


यो पत्र बिसं २०’ को दशकको अन्तिमताकाको हो, कांग्रेसका वैचारिक–दार्शनिक नेता प्रदीप गिरिले अर्का बौद्धिक नेता भीमबहादुर तामाङलाई जेलबाट लेखेको। तामाङ अहिले जीवित छैनन्, १६ मंसीर ०६९ मा उनको निधन भइसकेको छ। गिरि कांग्रेसको राजनीति र वैचारिक-दार्शनिक कर्ममा उत्तिकै सक्रिय छन्। ६ पृष्ठ लामो यो पत्र....

उद्योग बाणिज्य संघ दोलखाको आफ्ना सदस्य उपचारका लागि अस्पतालसँग सम्झौता


दोलखा २२ जेठ । दोलखा उद्योग बाणिज्य संघले आफ्ना ब्यबसायि सदस्यहरुका उपचारका लागी सम्पूर्ण सेवामा २० प्रतिशत छुट गर्ने सम्झौता सामुदायिक अस्पतालसंग  गरेको छ  । आज एक कार्यक्रमका बिच उद्योग बाणिज्य संघ दोलखाको हलमा अध्यक्ष सुन्दर कार्की र दोलखा सामुदायिक अस्पतालका अध्यक्ष अमृत बुढाथोकी बिच....

रेडक्रसलाई च्छो–रोल्पा अस्पताल चरिकोटको एक लाख सहयोग


दोलखा/ नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दोलखाद्धारा सञ्चालित रक्त सञ्चार सेवाको लागि च्छो–रोल्पा जनरल अस्पताल प्रालि चरिकोटले एक लाख रुपैया आर्थिक सहयोग गरेको छ । दोलखा जिल्ला रेडक्रसले सञ्चालन गरेको रक्त सञ्चार सेवाको लागि थप टेवा पुगोस भन्ने उदेश्यले गणतन्त्र दिवसको अवसरमा अस्पतालले उक्त रकम....

चरिकोटमा रहेको च्छोरोल्पा जनरल अस्पतालद्धारा , १५ गते बिशेषज्ञ डाक्टरहरुद्धारा नियमित स्वास्थ्य परिक्षण


दोलखा,१३ बैसाख ।चरिकोटमा रहेको च्छोरोल्पा जनरल अस्पतालद्धारा बिशेषज्ञ डाक्टरहरुद्धारा नियमित स्वास्थ्य परिक्षण गरिने भएको छ । । अस्पतालका सञ्चालक पृथ्बीबहादुर श्रेष्ठले दिनु भएको जानकारी अनुशार बिशेषज्ञ डाक्टरहरुबाट बिभिन्न स्वास्थ्य समस्या बारे चेकजाँच  हुने बताईएको छ । बिशेष गरि ग्रामिण भेगका स्थानियलाई लक्षित गरि स्वास्थ्य परिक्षणआयोजना गरिएको श्रेष्ठले....

जिल्लाअस्पताल जिरीमा ५ किलोको ट्युमरको सफल सल्यक्रिया


जिरी, १९ फागुन । दोलखाको रहेको जिल्ला अस्पताल जिरीले एक वृद्धाको शरीरमा रहेको ५ किलो ट्युमरको सफल शल्यक्रिया गरेको जनाएको छ । जिरी नगरपालिका वडा नम्वर ३ की ६५ वर्षीया वृद्धा पेमाडोमा शेर्पाको शरिरबाट हिजो सफल सल्यक्रिया गरि ५ किलोको ट्युमर (मासुको डल्लो) निकालिएको जिरी....

दोलखा सामुदायिक हस्पिटल चरिकोटद्धारा ब्लड बैङ्क खोल्न ५० हजार ,पत्रकार महासंघलाई २५ हजार सहयोग


चरिकोट,७ फागुन । दोलखाको सामुयिक हस्पिटल चरिकोटले बिभिन्न निकाएलाई आर्थिक सहयोग गरेको छ । अस्पताल प्रशासनले आज एक कार्यक्रम आयोजना गरि नेपाल पत्रकार महासंघ दोलखा शाखालाई भबन निमार्णका लागि २५ हजार रुपैयाँ चेक हस्तान्तरण गरेको छ । साथै अस्पतालले सोहि अबसरमा नेपाल रेडक्रस सोसाइटी दोलखालाई....

ब्लड क्यान्सर पिडित साथी बचाउन चिया बेच्दा एकै दिन उठ्यो ५७ हजार थप सहयोगको अपिल


दोलखा,१७ माघ । ब्लड क्यान्सरबाट पीडित आफ्नो साथीलाई बचाउन चरिकोटस्थित गौरीशंकर बोर्डिङ स्कुलका विद्यार्थीहरुले सातदोबाटो चरिकोटमा चिया बेच्ने अभियान सुरु गरेको एकै दिन ५७ हजार ९ सय पैसठ्ठी रुपैया संकलन भएको छ । ब्लड क्यान्सबाट ग्रसित सदरमुकाम चरिकोटस्थित कालिन्चोक माविमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी....