अन्तरबार्ता


अमेरिका त्यागेका खड्का भन्छन् ,म दोलखाको समृद्धि चाहाँन्छु


नेपाली कांग्रेस दोलखाले प्रतिनिधि सभाको उम्मेद्धार बनाएको हालका सभापति समेत रहेका रुद्रबहादुर खड्का करिब १० बर्ष अमेरिका बसाई पछि पुन नेपाल फर्किए । थोरै मानिस अमेरीकाको सुखसयल बसाई त्यागेर नेपाल फर्कन्छन् । तिनै खड्काले दोलखाको समृद्धिको सपना देखेर अमेरीकाको बसाईलाई त्यागेर फर्किए । सानै उमेरमा....

लालकुमार केसी भन्छन् ः १ नम्बर क्षेत्रको दासत्व अन्त्यका लागि मेरो उम्मेद्धारी


एमालेले टिकट नदिएपछि नेकपा एमाले छोडेर नेकपा माले पार्टीबाट उम्मेद्धार बनेका लालकुमार केसी यतिबेला राजनितिक बृतमा निकै चिर्चित बनेका छन् । नेपाली कांग्रेसका नेता भिमबहादुर तमाङ पछिको दोलखाको राजनितिमा एक पहिलो सिनियर राजनितिज्ञ रहेको बताउने केसी हालै दोलखाको क्षेत्र नम्बर २को प्रदेश ख बाट नेकपा....

आईएनजीओको सबैभन्दा ठुलो संचालक नै एमाले हो, आईएनजीओले नेपाललाई सखाप पार्दैछ (भिडियो)


राजनैतिक विश्लेषक सौरभको दमदार विश्लेषण देउवाको क्षेत्रमा नेपालको सबै भन्दा धेरै  ले आफ्नु कार्य क्षेत्र बनाएको छ ! समाज कल्याण परिषद मार्फत एनजीओ/आइएनजीओ नियन्त्रण गर्ने तत्कालिन रानी ऐश्वर्याको कदम ठिक थियो तर डलर आउन थालेपछी रानी पनि त्यही मोहमा फस्नु पुगिन | उपेन्द्र यादवको फोरम....

देशले खोजेको एउटा ‘गगन’


मान्छेको भीड । भीडको कुनाबाट कोही अनुनय गर्दै थियो– हजुर मेरो कुरा सुनिदिनुस् न ! कुरा सुन्ने एकछिन समय होला ! भीडबाट एक जनाले हकार्यो– आज मन्त्रीज्यूलाई भेट्न गाह्रो छ । भोलि आउनुस् । ऊ मैलो लुगामा थियो । लठ्ठी टेक्दै यताउता गर्दै ऊ फेरि....

देश बन्न नदिन ठूलो लगानी भएको छ : वन मन्त्री शङ्कर भण्डारी (अन्तर्वार्ता)


विद्यार्थी जीवनबाट राजनीतिमा सक्रिय भएका शङ्कर भण्डारी स्पष्ट वक्ताका रुपमा चिनिन्छन् । नेपाली काङ्ग्रेसको तर्फबाट वन मन्त्री भएका भण्डारीले ‘नेपालको धन हरियो वन’ भन्ने कुरा र त्यसका लागि समग्र नीति निर्धारण गर्ने मन्त्रालयलाई कसरी बुझे, यस मन्त्रालयको महत्व के रहेछ त ? लगायतको विषयमा गरिएको कुराकानी....

कलाका ग्यालरी तथा कलेज स्थापना गर्न सकिए नेपाली कलाले छोटो समयमै फड्को मार्न सक्छ ,भीम शर्मा


कलाप्रतिको दृष्टिकोणमै परिवर्तन आउन सक्छ भीम शर्मा, नवलपरासीको गैडाकोटमा बसेर कलाकर्म गर्दै आएका कलाकार हुन् । विगत तीन दशकदेखि कला क्षेत्रमा काम गर्दै आएका शर्माले जर्मनी, डेनमार्क, अमेरिका, क्यानडा, भारत, अफगानिस्तान लगायत एक दर्जनभन्दा बढी मुलुकमा एकल तथा सामूहिक कला प्रदर्शनी गरिसकेका छन् । सातपटकसम्म एकल प्रदर्शनी....

महासंघको गरिमालाई उचो राख्नु नै मेरो शिर उँचो हुुनु हो,अध्यक्ष पदका उम्मेद्वार रामकृष्ण अधिकारी


देशमा स्थानीय निर्वाचनको माहोल बढ्दै छ भनेर आम जनमासलाई जानकारी दिने आधिकारिक संस्थाका प्रतिनिधि अर्थात् पत्रकारहरुको निर्वाचनले अहिले माहोल तातेको छ । प्राय ः सबै जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ भने केही जिल्लामा बाँकी नै छ । देशकै मुटु अर्थात् काठमाण्डौंमा यही आउँदो चैत १....

दलितहरुलाई आगामी निर्बाचनमा प्रमुख सहित उपप्रमुख र अन्य पदमा उम्मेद्धार बनाउनु पर्छ , बिश्वकर्मा


नेपाली काँग्रेस निकट दलितहरुको संगठन नेपाल दलित संघ दोलखाको भर्खरै सम्पन्न पाँचौ जिल्ला अधिबेशनबाट निर्बाचित जिल्ला अध्यक्ष चेतबहादुर बिश्वकर्मा दोलखाको डाँडाखर्क गाबिस वडा नम्बर ३ मा जन्मिएका हुन ्। उनि हाल नेपाली काँग्रेस दोलखाका महाधिबेशन प्रतिनिधि समेत छन् । १५ बर्षकै उमेरमा वडा अध्यक्ष भएका....

बिद्याको सेतो सारीमा रातो रंग छर्कन लगाएँ, काँग्रेसले छर्केको भनेर प्रचार गराएँ


हामी पुर्ख्यौली राज चित्रकार हौँ । स्थापित भनेको हाम्रो पूर्खाले पाएको पदवी हो । मेरो बाजेलाई राजपरिवारले दुःख दियो जबकी हामी उनैहरुकै सेवामा पुस्तौँ विताएका थियौँ । मलाई सानैदेखि यो बारेमा सुनाइन्थ्यो । मेरो काकाले किस्सा सुनाउने, बाजेलाई दुईहात बाँधेर पछाडि चाकु धलेर लडाएको बारेमा ।....

लोकमानलाई नहटाएसम्म अनशन बस्छुः डा. केसी


काठमाडौं । चिकित्सा विज्ञानसम्बन्धी विभिन्न माग राखेर १६ दिनसम्म आमरण अनशनमा बसेका हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले सोमबार दिउँसो दुई बजे जुस पिएर आफ्नो अनशन तोडे । उनी अहिले टिचिङ्ग अस्पतालको एन् एक्स ६०२ मा उपचाररत छन् । अनशनका कारण डा. केसीको स्वास्थ्यमा केही कमजोरी....