स्थानीय समाचार


जेसिआइ दोलखा कलिन्चोकको प्रि इन्डक्सन कार्यक्रम सम्पन्न


चरिकोट,५ जेठ । जेसिआइ काठमाडौंको मातृत्वमा स्थापना हुने सम्भावित जेसिआइ दोलखा कलिन्चोकको आज एक समारोह बिच प्रि इन्डक्सन कार्यक्रम सम्पन्न भएको छ। सो कर्यक्रम को उत्घाटन दोलखा जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख डबल पान्डे तथा भिमेश्वर नगरपालिकाका मेयर भरत केसि बाट भएको हो। कार्यक्रममा प्रमुख अतिथी....

दोलखामा भुकम्पपिडितका घर बन्यो आफ्ना लागि हैन,सरकारका लागि


  चरिकोट,३ जेठ । दोलखाका अधिकांस भुकम्पले ढलेका घरहरु पुननिर्माणको तिब्र चरणमा रहँदा स्थानियका घरहरु पिडितको चाहाना भन्दा पनि सरकारी बाध्यतामा बनेको जस्तो देखिन्छन् । भुकम्पले ढलेका घर बनेपनि आफ्ना लागि हैन स्थानियहरु सरकार लागि र सरकारी बाध्यतामा घर पुननिर्माण गरिरहेको बताउँछन् । दोलखाको बैतेश्वर....

ग्लोबल काठमाण्डौं कन्सल्टको अष्ट्रेलिया जाने विद्यार्थीलाई एकदिनमै ‘अफर लेटर’


  काठमाण्डौं,३ जेठ । ग्लोबल काठमाण्डौं कन्सल्ट मीनभवनमा बुधवारदेखि सुरु भएको शैक्षिक मेलाको पहिलो दिन एक्सेलसिया कलेज सिड्नीका एडमिसन डिरेक्टर दिप्तीमान बेहेरा र ग्लोबल कन्सल्ट सिड्नीका चेयरम्यान एवं प्रसिद्ध माइग्रेसन एजेन्ट योगेन्द्र पौडेलले शैक्षिक परामर्श प्रदान गरे । मेलामा एक्सेलसिया कलेजमा उपलव्ध विजनेश, साइकोलोजी काउन्सिलिङ,....

के गर्दैछन् ? कालिन्चोक मन्दिरमा दुई दिन देखि पारस शाह


चरिकोट,२ जेठ । पुर्ब युबराज पारस शाह जेठ १ गते देखि दोलखामा छन् । के गरिरहेका छन् शाह दोलखामा । श्रोतका अनुशार आफ्ना सहयोगिसँग दोलखा आएका उनि चरिकोटमा रहेको पानारोमा रिर्साेटमा बस्ने चाँजोपाँजो मिलाए पनि उनि कालिन्चोकको कुरीमा गएर रात बिताएका छन् । शाह सँगै....

चरिकोटमा रहेको गौरीशंकर बहुमुखि क्यापसमा चित्रकला तथा फोटो प्रदर्शन


चरिकोट,१ जेठ ।सदरमुकाम चरिकोटमा रहेको गौरीशंकर बहुमुखि क्यापसमा चित्रकला तथा फोटो प्रदर्शनी सुरु भएको छ । आज १ गते देखि सुरु भएको चित्रकला तथा फोटो प्रदर्शनी २ गते सम्म चल्ने आयोजकले जनाएको छ । प्रर्दशनीको दोलखाका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले एक कार्यक्रमका बिच उद्य्घाटन....

नेपाली सेनामा खुल्यो सरकारी जागिर खाने अवसर (सूचनासहित)


काठमाडौं, १ जेठ । नेपाली सेनाले विभिन्न पदहरुमा २३११ जनाका लागि भर्ना आह्वान गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालयले मंगलबार एक सूचना जारी गर्दै प्राविधिक सुवेदार, लेखा जमदार कर्मचारी, अमलदार कर्मचारी, सैन्य, सैन्य ड्राइभर, सैन्य वाद्यवादन तथा फलोवर्स पदमा भर्ना दरखास्त आह्वान गरेको हो....

स्थानीय सरकार विरुद्ध आक्रामक बन्दै तरुण दल दोलखा, सोमबार कार्यलय घेराउ गर्ने


चरिकोट ३० बैशाख । स्थानीय तहको निर्वाचन भएर एक वर्ष बितिसक्दापनि जनप्रतिनिधिहरुले उल्लेखनिय काम गर्न नसकेको भन्दै नेपाल तरुण दल दोलखा आक्रामक रुपमा प्रस्तुत हुने देखिएको छ । तरुण दलले सोमबार दोलखाका सबै स्थानीय तह घेराउ गर्दै ज्ञापन पत्र बुझाउने भएको हो । नेपाली कांग्रेसको....

High tension wire affects school


Dolakha, May 12. Overhead high tension power lines have compromised the safety of more than 400 students at Devi Secondary School in Bhimeshwor Municipality, Dolakha, for long. . The 132kv Lamosangu-Jiri transmission line passes just above the school that has been running classes inside improvised shelters....

दोलखाको बोचमा प्रशारण लाईनका कारण ४५० बालबालिका करेन्टको उच्च जोखिममा


दोलखा,३० बैसाख । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ८ बोचमा रहेको देबि माध्यमिक बिद्यालयमा रहेका करिब साँडे चार सय बालबालिका बिधुतिय करेन्टको उच्च जोखिममा रहेका छन् । भुकम्पपछि निमार्ण भएका जस्ताका कटेरा माथि लामोसाँगु जिरी खण्डको १३२ केभि बिधुत् प्रशारणलाईनका कारण यस बिद्यालयमा अध्ययनरत बालबालिकाहरु....

काम नगर्ने कम्पनिको जिम्मा फेर्ने तयारीमा माथिल्लो तामाकोशी जलबिधुत् आयोजना


  माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको हाइड्रो–मेकानिकलको ठेक्का पाएको भारतीय कम्पनी टेक्सम्याकाले समयमै काम नगरेपछि अर्कै कम्पनीलाई दिने तयारी भइरहेको छ । आयोजनाका प्रवक्ता डा गणेश न्यौपानले ठेक्का तोड्दा समय लाग्ने भएकाले त्यही कम्पनीमार्फत् अर्कै कम्पनीबाट काम गराउने तयारी भइरहेको बताए । ‘टेक्सम्याकाले काम ढिलाइ गर्दा....