राजनिति


पुर्ब मन्त्रि एबं दोलखाली छोरा आनन्दप्रसाद पोखरेल श्रीलंकामा सम्मानित


काठमाडौँ — पूर्व मन्त्री एबं नेकपाका नेता तथा दोलखाली छोरा  आनन्दप्रसाद पोखरेल ग्लोबल पार्लियामेन्टरियन फोरम फर इभ्यालुयसनद्वारा आयोजित कार्यक्रममा श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमा सिंहेद्वारा सम्मानित भएका छन् । सेक्टेम्बर १७ देखि १९ सम्म श्रीलंकाको कोलम्बोमा सञ्चालन भईरहेको ग्लोबल पार्लियामेन्टरियन फोरम फर इभ्यालुयसनद्वारा आयोजित इभल कोलोम्बो २०१८ कार्यक्रमका....

अभिभावक नपाएको दोलखा कांग्रेस


दोलखा । दोलखा कांग्रेसको जिल्ला सम्मेलन आइतबार सकिएको छ। जिल्ला, क्षेत्रसहित गाउँदेखि वडा एकाइसम्मका पार्टी र भ्रातृ एवं शुभेच्छुक संस्थाका प्रमुख र पदाधिकारीको सहभागिता रहेको संसदीय निर्वाचनपछिको सबैभन्दा ठूलो कार्यक्रम जिल्ला सम्मेलनलाई दोलखा कांग्रेसले यसपटक कार्यकर्ताका भावना सुन्नेगरी फरक शैलीमा सम्पन्न गर्ने निर्णय गरेको छ।....

सरकारको रवैयाले कम्युनिस्ट भन्न पनि लाज लाग्छ : नेकपाका नेता राम कार्की


२४ भदौ, बुटवल । नेकपाका नेता राम कार्कीले वर्तमान सरकार कम्युनिस्ट चरित्रको नभएको आरोप लगाएका छन् । उनले वर्तमान सरकारको कार्यशैलीले आफूलाई कम्युनिस्ट पार्टीको नेता हुँ भन्नसमेत लाज लाग्ने अवस्था आएको टिप्पणी गरे । ‘मुलुकमा दुई तिहाई बहुमतप्राप्त कम्युनिस्ट नेतृत्वको सरकार छ । तर मजदुरहरुको....

तामाकोशी गाउँपालिकामा वडा अध्यक्षद्धारा गाउँपालिका प्रमुख ,उपप्रमुख र कार्यकारी कार्यकक्ष भित्रै थुनिए


चरिकोट,१७ भदौ । दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष महेश्वर काफ्लेले गाउँपालिका प्रमुख, उपप्रमुख र कार्यकारी अधिकृतलाई कार्यकक्ष भित्र थुनिदिएका छन् । वडाध्यक्ष काफ्लेले बिहिबार गाउँपालिका नेतृत्वको दादागिरी र मनोमानी प्रवृत्ति सुधार गरी विधि र प्रक्रियामा डोहो¥याउन भन्दै तालावन्दी गरेको बताएका थिए....

दोलखाको तामाकोशी गाउँपालिकामा वडाध्यक्षले नै लगाए ताला


चरिकोट,१४ भदौ । बिगत केहि समय देखि गाउँपालिको बिबाद पार्टीका नेतृत्व तहले गुपचुपमा राखेर मिलाए पनि यस पटक भने तामाकोशी गाउँपालिकाको बिबाद छताछुल्ल भएको छ । तामाकोशी गाउँपालिका–१, भीरकोटका वडाध्यक्ष महेश्वर काफ्लेले बिहिबार गाउँपालिका नेतृत्वको दादागिरी र मनोमानी प्रवृत्ति सुधार गरी विधि र प्रक्रियामा डोहो¥याउन....

नगरपालिकामानै नेकपाका जनप्रतिनिधिलाई लाज छोप्नै नसक्ने गरि कांग्रेसका नेता तथा कार्यक्रताले श्रमदानमा बाटो निमार्ण गरे


चरिकोट,१० भदौ । कांग्रेसका नेता तथा  कार्यक्रर्ताले भत्केको बाटो मर्मत गरेका छन् । नेपाली कांग्रेस भिमेश्वर नगरपालिका वडा नम्बर ४को वडा समितिले निर्बाचित वडा अध्यक्षलाई चुनौति दिँदै महिनौ देखि बिग्रेको बाटो मर्मत गरि आवतजावतलाई सहज पु¥याएका छन् । महिनौ दिन सम्म जिलु सडक अबरूद्ध भई....

कर बृद्धि गरेको बिरोधमा मेयरमा हारेका पुगे, जितेका मेयर कहाँ


दोलखा,४ भदौ । कर बृद्धि गरेको बिरोधमा हारेका उम्मेद्धार मेयर जितेका मेयर कहाँ पुगेका छन् । जथाभाबि कर असुलि तथा घरजग्गा सम्पति मुल्याङ्कनमा जनताको ढाड सेक्ने गरि कर बृद्धि गरेको बिरोधमा नेपाली कांग्रेस भिमेश्वर नगर समितिले नगरपालिकाको कार्यलय घेराउ गरेको छ । नेपाली कांग्रेसका नेताहरुले....

सरकार पूरै असफल भैसक्यो : रामचन्द्र पौडेल


काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली का‌ंग्रेसका वरिष्ठ नेता रामचन्द्र्र पौडेलले सरकार पूर्णतः असफल भएको दावी गर्नु भएको छ । वरिष्ठ नेता पौडेलले ६ महिना नपुग्दै सरकार असफल सिद्ध भइसकेको दावी गर्नुभयो । उहाँले सरकारले एउटा पनि उल्लेख्य काम नगरेको पनि बताउनुभयो । वरिष्ठ नेता....

भिमेश्वर नगरपालिकाले अत्यधिक कर बढाएको भन्दै नेपाली कांग्रेसको कडा आपत्ति (हेरौं बिज्ञप्ती सहित)


  चरिकोट,२९ साउन । भिमेश्वर नगरपालिकामा अत्यधिक कर बढाएको भन्दै नेपाली कांग्रेसको कडा आपत्ति जनाएको छ । आज एक प्रेश बिज्ञप्ती जारी गर्दै नेपाली कांग्रेस भिमेश्वर नगरपालिकाले कर समबन्धि गरेको निर्णय सात दिन भित्र फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनि दिएको छ यस्तो छ बिज्ञप्ती....

दोलखामा कर्मचारी चरम अभाब औषधी दिने हातले वडामा सिफारिस दिँदै प्राबिधिक कर्मचारी


दोलखा,२९ साउन । दोलखाको कालिन्चोक गाउँपालिकाका वडाहरुमा स्वास्थ्यका हेल्थ असिष्टेनको भरमा कार्यलयको काम संञ्चालन भईरहेको छ । वडा कार्यलयमा रहेका स्वास्थ्य चौकीका ईन्चार्जहरु दोहोरो कामको हैरानीमा त छँदै छन्, कतिपय प्रशासनिक काम बारे नबुझ्दा समस्या हुने गरेको बताउँछिन्,कालिन्चोक गाउँपालिका वडा नम्बर ६ लापिलाङकी स्वास्थ्य चौकी....