प्रवास


जहाँ अनौठो चलन गाईको दुधमा ब्रा लगाईदिईन्छ


सुन्दैमा अनौठो लाग्दछ । तर बेलायतमा चाहिँ किसानले आफ्नो फार्ममा पालेका गाईहरुलाई कल्चौडोमा ब्रा लगाइदिने गरेका छन् । स्कटल्याण्डको हाइल्याण्डस्ति इस्टर रोसका एक किसान दम्पत्तिले आफ्ना गाईलाई ब्रा लगाइदिएका हुन् ।   थुन सुन्निने समस्या अर्थात् मास्टिटिसबाट गाईलाई मुक्ति दिनका लागि यसो गरिएको बताइएको छ....

हैजाबाट मृत्यु हुनेको सङ्ख्या पन्ध्र सय पुग्यो


साना (यमन), १७ असार । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) यमनमा फैलिएको हैजाबाट गत अप्रिलयता मृत्यु हुने सर्वसाधारणको सङ्ख्या एक हजार ५०० पुगेको बताएकोे छ । डब्लुएचओले हैजाका कारण यमनभर करिब दुई लाख ४६ हजार यमनी जनता बिरामी परेका जनाएको छ । यमनस्थित डब्लुएचओ प्रतिनिधि डा....

दक्षिण कोरियामा १० दिनमा ५ नेपालीको ज्यान गयो


दक्षिण कोरिया। दक्षिण कोरियामा यस वर्षको जुन महिना नेपालीका लागि वियोगको महिना सरह भएको छ। झन्डै दस दिनकाे अवधिमा पाँच जनाको ज्यान गएको छ। कोरियामा अात्महत्या गरेर दुई जना, काम गर्दागर्दै दुर्घटनामा परेर दुई जना र पछिल्लोपटक सुतेकाे अवस्थामा एक जना मृत भेटिएका हुन्। बिहीबार....

दोलखाका राष्ट्रिय क्रिकेट टिमकाे प्रशिक्षक राजु बस्नेतलाई दक्षिण कोरियामा सम्मान


दक्षिण कोरिया ४ बैसाख । दक्षिण कोरियामा रहेका दाेलखालिहरुको साझ सँस्था दाेलखालि समाज दक्षिण काेरियाले अप्रिल 16 मा दाेलखा बैतेश्वर गाउँपालिका 5 मा जन्मिनु भई दाेलखालि र सम्पुर्ण नेपालिकाे गाैरबपुर्ण शान बाेकेर काेरियाकाे राष्ट्रिय क्रिकेट टिमकाे प्रशिक्षक भएर अाउनु भएका राजु बस्नेतलाई एक कार्यक्रमका बिच....

आफ्नै पतिको मृत्युको खबर लाइभ पढिन् यी भारतीय न्युज एङ्करले(भिडियो सहित हेर्नुस्)


मिडियाकर्मीले कहिलेकाहीँ कस्तो अकल्पनीय घटनाको सामना गर्नुपर्ने हुन्छ भन्ने प्रमाण एक भारतीय टेलिभिजन न्युज एङ्करको जीवनमा देखिएको छ। दर्शकहरुलाई देशदुनियाँको खबर सुनाउने छत्तीसगढका एक प्राइभेट न्युज च्यानल आइबिसी २४ की २८ वर्षीया एङ्कर सुप्रीत कौरले सडक दुर्घटनामा आफ्ना पतिको मृत्यु भएको ब्रेकिङ न्युज आफैले पढ्नु....

एक वर्षमा झन्डै २३ हजार नेपाली विद्यार्थी अष्ट्रेलिया पुगे


सिड्नी । सन् २०१६ मा नेपालबाट २२ हजार ८ सय १२ जना विद्यार्थी अष्ट्रेलियामा पढ्न आएका छन् । यो संख्या अघिल्लो वर्षको तुलनामा १५.९ प्रतिशतले बढि हो । अष्ट्रेलियाको शिक्षा तथा तालिम विभागले प्रकाशित गरेको तथ्यांक अनुसार २०१६ मा धेरै संख्यामा अष्ट्रेलिया पढ्न आउने विद्यार्थीहरुको....

दोलखाका मृगौला पीडितलाई दोलखाली समाज युएईको सहयोग


युएई १० फागुन । दोलखाका दुई जना मृगौला पीडितलाई संयुक्त अरब ईमिरेट्समा बसोबास गर्ने दोलखालीले सहयोग गरेका छन् । दोलखाको लापिलाङ ४ का रविन्द्र थामी र भुषाफेदा ४ का पाल्देन लामालाई दोलखाली समाज युएईले जनही ३० हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको हो ।....

पाकिस्तानी अदालतमा आक्रमण, ७ जनाको मृत्यु


इश्लामाबाद: पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा पर्ने चार्सद्धा जिल्लामा रहेको एक स्थानीय अदालतमा आत्मघाती बम आक्रमण हुँदा कम्तीमा ७  जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। सो घटनामा अन्य ३० जना घाइते भएको स्थानीय सञ्चार माध्यमले मङ्गलबार जनाएका छन्। मृत्यु हुने मध्ये एक जना वकिल रहेका छन् भने....

आप्रवासीमाथि प्रतिबन्ध लगाउने ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति होइनन्


वासिङटन – गत शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम बहुसंख्यक रहेका ७ राष्ट्रबाट कम्तिमा आगामी ९० दिनका लागि अमेरिका प्रवेशमा रोक लगाए । यसमा इराक, सिरिया, इरान, सुडान, लिबिया, सोमालिया र यमन रहेका छन् । उनले १२० दिनका लागि अमेरिकाको शरणार्थी कार्यक्रम निलम्बन गरे, विशेष....

दोलखाली युबा समाज मलेसिया द्धारा घाईते परिवारलाई सहयोग


चरिकोट,६मंसीर । दोलखाको सदरमुकाम चरिकोट स्थित होटल संगममा एक कार्यक्रमका बिच मलेसियामा दुर्घटनामा परि घाइते भएका श्याम सिबाकोटिको परिवारलाइ दोलखाली युबा समाज मलेसियाले आर्थिक सहयोग गरेको छ । बैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका युबाहरुको सँस्थाले गठन गरेको समाजले आफ्नो साथिको उपचारका लागि रकम संकलन गरी....