पुनर्निर्माण


दोलखामा भुकम्पपिडितका घर बन्यो आफ्ना लागि हैन,सरकारका लागि


  चरिकोट,३ जेठ । दोलखाका अधिकांस भुकम्पले ढलेका घरहरु पुननिर्माणको तिब्र चरणमा रहँदा स्थानियका घरहरु पिडितको चाहाना भन्दा पनि सरकारी बाध्यतामा बनेको जस्तो देखिन्छन् । भुकम्पले ढलेका घर बनेपनि आफ्ना लागि हैन स्थानियहरु सरकार लागि र सरकारी बाध्यतामा घर पुननिर्माण गरिरहेको बताउँछन् । दोलखाको बैतेश्वर....

राहतकै कारण एकै स्थानमा १० जनाले ज्यान गुमाउनु प¥यो


चिलंखा,१२ बैसाख । दोलखाको बिगु गाउँपालिका वडा नम्बर ५ भ¥याङ टोलका ३५ भन्दा बढि स्थानियबासीहरु बैसाख १२ गतेको भुकम्पले पु¥याएको क्षतिपछि राहत लिन भनेर बैसाख २९ गते सबै गाउँले सिङटी बजार गएका थिए । बैसाख १२ गतेको भुकम्पले दोलखामा धेरै मानबिय क्षति त पु¥याएको थिएन....

किन आउँदैछन् नेर्बेका बिकास मन्त्रि दोलखा ?


चरिकोट, १६फागुन । नर्वेका विकास मन्त्री निकोलाई अस्ट्रुप पहिलो विदेश भ्रमणका क्रममा दोलखा आउने भएका छन् । नेपालको बिकास निमार्णको अबस्था र भुकम्पपछिको पुन निमार्ण बारे अध्ययन अबलोकल र नर्बेजियन सरकारले सहयोग गरि राजदुताबास मार्फत बनेको बिद्यालय हस्तान्तरण तथा उद्घाटनका लागि नेपाललाई पहिलो प्राथमिकतामा राखेर दोलखामा....

भुकम्प पिडितलाई अनुदान लिनै सास्ती


चरिकोट १३ फागुन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको मापदण्ड अनुसारनै घर बनाएपनि दोलखाका भुकम्प पिडितहरुले अनुदान लिन हदै सम्म सास्ती ब्यहोर्नुपरेको छ । दुर्गम गाउँबाट निजि आवास निर्माण सकेर अनुदान लिन सदरमुकाम चरिकोट आएका पिडितहरु बैंकमा ३ दिन लाइन बस्दा पनि रकम नपाएर हैरान भएका हुन्....

स्वीस सरकारले बनाएकोे जिरी प्राविधिक शिक्षालय पुननिमार्ण हुँदै


दोलखा, २९ माघ । २०४० सालमा स्वीस सरकारले स्थापना गरेको जिरी प्राबिधिक शिक्षालयको भौतिक संरचना पुन स्वीस सरकारले नै पुननिमार्णको कार्य थालेको छ । भुकम्पपछि ५० वटा भन्दा बढि भबन ध्वस्त भएको जिरी प्राविधिक शिक्षालयको ८ वटा भवन निमार्ण कार्य थालेसँगै निमार्ण कार्य अन्तिम चरणमा....

दोलखामा करिब ५० प्रतिशत घर निमार्ण


दोलखा,२३ माघ । दोलखामा स्थायी आबास (घर) निमार्णको कार्य करिब तिस हजार जनताले गरेको राष्ट्रिय पुन निमार्ण प्राधिकरण जिल्ला समन्वय समितिको कार्यलयले जनाएको छ । निजी आवास पुर्न्निर्माणका लागि दोलखा हालसम्म २५ हजार ८ सय ४७ ले दोस्रो किस्ता लिएकालाई मध्ये नजर गर्दै पुन निर्माण....

कांग्रेस सरकारले गर्याे जनताको पक्षमा निर्णय ६५ वर्षमै बृद्ध भत्ता दिने ,भूकम्प पीडितलाई एक लाख रुपैयाँ थप


भूकम्प पीडितले पाउने किस्ताकाे अवधि थप मन्त्रिपरिषद् बैठक काठमाडौँ — सरकारले वृद्ध भत्ता ६५ वर्षको उमेरमै दिने निर्णय गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद बैठकले यसअघि ७० वर्षपछि दिइदै आएको भत्तालाई ५ वर्ष कम गराएको हो । त्यस्तै सरकारले भूकम्प र बाढीपहिरो पीडितलाई दिने राहतमा भूकम्प पीडितलेगरेको....

प्राविधिक अपुग भएपछि घर बनाउने म्याद थप्दै प्राधिकरण


काठमाडौं, माघ ७ /राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडितलाई दोस्रो किस्ता अनुदान लिने समय थप गर्ने भएको छ । भूकम्पपीडितले विभिन्न प्राविधिक कारणले तोकिएको समयभित्र घर बनाउन नसकेको गुनासो धेरै गर्न थालेपछि प्राधिकरण म्याद थप्ने निष्कर्षमा पुगेको हो । इञ्जिनियर, डकर्मी र कामदार अभाव लगायतका समस्याले तोकिएको....

घर बनाउन अनुरोध गर्दै दोलखाका पुन निर्माण प्राधिकरण प्रमुख गाउँमा


चरिकोट,२२ पुष । लामो यात्रा पछि दोलखाको दक्षिणी दुर्गमका गाउँमा जस्ताको टहरोमा कष्टकर जिबनयापन गरिरहेका स्थानियहरुलाई गाउँमा पुगेर पुन निमार्ण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयका प्रमुख सागार आचार्यले जनतालाई छिटो छिटो स्थाई आबास (घर ) निमार्ण गर्न अनुरोध गरेका छन् । दोलखाको बिभिन्न गाउँमा पुगेर....

घर निर्माणको काम सुस्त, प्राधिकरण भन्छ, १७ हजार पुग्यो


चरिकोट, पुष । कोष तथा लेखा नियन्त्रक कार्यलय दोलखाले सार्बजनिक गरेको बिबरणमा दोलखामा स्थाई आबासका लागि ३ हजार पाँच सय ६६ जना भुकम्प पिडितले मात्रै सरकारले दिने तिन लाख रकमको सबै किस्ता बुझेको सार्बजनिक गरेको छ । जिल्लाका सबै कार्यलयहरुको चौमासीक खर्चको बिबरण पत्रकार सम्मेलन....