सहकारी


सहकारीको रजत जयन्ति मनाईयो


  मैनापोखरी असोज २२,\जनसचेतन बचत तथा ऋण सहकारी सस्था बैतेस्वर ५मैनापोखरी दोलखा ले आफ्नो २५औ बार्सिक उत्सव तथा रजत जयन्ती मनायको छ कार्यक्रम सस्था का अध्यक्ष भिमप्रसाद दाहाल को सभापति र नेपका एमाले का सामसद एवम् नेपाल सहकारी विभाग प्रमुख पशुपति चाैलागाइ प्रमुख अतिथि र....

सहकारी विधेयकमा सांसदहरु किन गर्दै छन् मरिहत्ते ?, विदेश घुम्न सरकारसँग ‘फाइट’


काठमाडौं । सहकारी ऐन संशोधन गर्न सरकारले चार वर्षअघि तयार पारेको विधेयकमा फेरि विवाद सिर्जना भएको छ । विधेयक संसदमा पेश भएपछि सांसदहरूले आफ्नो स्वार्थअनुकूल परिमार्जन गर्न निकै ठूलो कसरत गरेको चर्चा सेलाउन नपाउँदै सहकारीलाई कम्पनी र व्यापारको रुपमा लान खोजिएको रहस्य खुलेको छ ।....

६० औं राष्ट्रिय सहकारी दिवसकाे अवसरमा दोलखामा विचार गोष्ठि हुने


चरीकोट । जिल्ला सहकारी संघ दोलखाले ६० औ राष्ट्रिय सहकारी दिवस दोलखामा विचार गोष्ठि गर्ने भएको छ । निर्वाचन आचरसंहिताको कारण गएका बर्ष झै सहकारी प्रभातफेरी, ¥याली, झाकी प्रर्दशन र सहकारी सभा लगाएतका कार्यक्रम गर्न नमिलेको कारण यो विचार गोष्ठि राखिएको सहकारी संघका जिल्ला अध्यक्ष....

गरिबीको रेखामुनी रहेका ४६ लाख मानिस अझै लघुवित्तको दायरा बाहिर


३० फागुन, काठमाडौं । नेपालमा कुल जनसंख्या २ करोड ६५ लाख मध्ये २५.१६ प्रतिशत मानिसहरु गरिबीको रेखा मुनी रहेका छन् । यता, लघुवित्त संस्थाहरुबाट सेवा पाइरहेका सक्रिय सदस्यहरुको आँकडा हेर्दा अझै गरिबीको रेखामुनी रहेका ४६ लाख मानिसहरु यी संस्थाको दायरामा आउन सकेका छैनन् । यसमा....

गरिबी निवारण मन्त्रालयका मन्त्रि नै गरिब बनेपछि…….


काठमाडौं माघ १४/गरिबी निवारण गर्न गठित सहकारी तथा गरिबी निवारण मन्त्रालय बेकम्मा भएको छ । मन्त्रालयसँग काम नहुदा मन्त्रीसमेत आजित भएको खबर आजको नागरिकमा छ । गरिबका लागि सञ्चालन गरिने कुनै पनि कार्यक्रम यस मन्त्रालयसँग छैनन् । गरिबी निवारणका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अर्थ,....

परनिर्भरताको अन्त्य गर्दै सहकारी


पाल्पा । घरायसी काममा मात्र सीमित रहने पाल्पाका ग्रामीण भेगका महिला हिजोआज विभिन्न व्यवसाय चलाएर आत्मनिर्भर बन्दै गएका छन् । सधैँ घरायसी कामले बाहिर निस्कन नपाउने महिला गाउँगाउँमा सहकारी खुलेसँगै आयआर्जनका निम्ति सक्रिय बन्न थालेका छन् । सहकारीले विभिन्न व्यवसायका लागि बिनाधितो सहुलियत दरमा ऋण....

बैंकले ब्याजदर बढाउँदा संकटमा सहकारी


काठमाडौं । केही महिनायता बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपमा ब्याजदर बढाएका छन् । बैंकरूले मुद्दतीमा साढे ११ प्रतिशतसम्म ब्याज दिन थालेका छन् । त्यस्तै बचतमा चार/पाँच प्रतिशतसम्म ब्याज दिन थालिसकेका छन् । यससको प्रत्यक्ष असर सहकारीमा पनि पर्ने देखिएको छ । मुद्दतीमा साढे ११ प्रतिशतसम्म....

‘कुल ग्राहस्थ उत्पादनमा सहकारीले योगदान बढाउनुपर्छ’


काठमाडौ‌ं । सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले नयाँ सहकारी ऐनपश्चात सहकारीमा समस्या समाधान हुने बताएका छन् । सहकारी विभागको आयोजनामा सोमबार राजधानीमा भएको ‘सहकारी व्यवसायको प्रवद्र्न’ बिषयक गोष्ठीमा बोल्दै मन्त्री थानीले सहकारीका समस्या समाधान गर्न ऐनमा स्पष्ट व्यवस्था हुने बताए । ‘सहकारी क्षेत्रलाई....