खेलकुद


क्रिकेटमा नेपाललाई ऐतिहासीक सफलता, एकदिवसीय मान्यता पायो


काठमाडौं- नेपालले क्रिकेटमा एकदिवशीय अन्तर्राष्ट्रियकाे मान्यता पाएको छ। जिम्बावेमा जारी आईसिसी विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि भएको प्ले अफ खेलमा हङकङले नेदरल्यान्ड्ससँग हार ब्यहाेरेपछि नेपालले चार वर्षका लागि एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता पाएको हो।सातौ‌‌ै स्थानका लागि बिहीबार नै भएको अर्काे खेलमा नेपालले पपुआन्युगिनीलाई ६ विकेटले हराएको....

दोलखामा प्रदेश स्तरिय अहिले सम्मकै ठुलो धनरासीको भलिबल प्रतियोगिता हुँदै


चरिकोट,१३ फागुन । स्वर्गिय पुर्ब प्रधानमन्त्रि गिरिजाप्रसाद कोईरालाको सम्झनामा प्रदेश नम्बर ३ मा अहिले सम्मकै ठुलो धनरासी पुरस्कार भएको भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको छ । दोलखाका बिगु गाउँपालिका वडा नम्बर ४ स्थित सिङटीमा आयोजना हुने प्रतियोगिताको सयपत्रि युवा कल्वले आयोजना गर्ने भएको हो ।....

एभरेष्ट ट्रायल रेस दोलखाको पर्यटकीय नगरी जिरीबाट सुरु


 जिरी २३ कात्तिक । दोलखाको पर्यटकीय नगरी जिरीबाट ६ दिने एभरेष्ट ट्रायल रेस शुरु भएको छ । दुई जना नेपाली धावक सहित १३ राष्ट्रका ४१ धावक सहभागी भएको ट्रायल रेस दोलखाको जिरीबाट शुरु भई रामेछापको बाम्तिभण्डार हुँदै सोलुखुम्बु जिल्लाको त्याङबुचे पुगेर पुनः सोही बाटो फर्केर....

फुटबल खेलको निहुँमा दोलखाको लामाबगरमा एक युबकको मृत्यु


दोलखा,१० कार्तिक । दोलखाको बिगु गाउँपालिका वडा नम्बर १ जगतमा कार्तिक १ गते फुटबल खेलको निहुँमा दुई पक्ष युवाहरु बिच भएको झडपमा गम्भिर घाईते भएकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि स्थानका बर्ष२८ का शरोजध्वज कार्की रहेको जिल्ला प्रहरी कार्यलय दोलखाले बताएको छ ।....

चौथो माउण्ट गौरीशंकर अन्तर्राष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगिता चरीकोट सुरु


चरीकोट २५ असोज । चौथो माउण्ट गौरीशंकर अन्तर्राष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगिता दोलखाको सदरमुकाम चरीकोटमा सुरु भएको छ । दोलखा पुर्ण रुपमा सुरक्षित छ भन्ने सन्देश राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा दिने उद्धेश्यका साथ सुरु भएको प्रतियोगितामा नेपाल ,भारत र बंगलादेशका १ सय १० जना खेलाडीहरुको सहभागिता....

वृहस्पतिको आयोजनामा सम्पन्न फुटबलको उपाधी एलए र सेन्टजेभियरको कब्जामा


काठमाडौं ः \वृहस्पति विद्या सदनले आयोजना गरेको सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी छात्रतर्फ एल ए र छात्रातर्फ सेन्ट जेभियरले उचालेको छ । शुक्रबार सम्पन्न फाइनल खेलमा छात्रातर्फ अरुणीमालाई १ गोलले पराजित गर्दै सेन्ट जेभियरले उपाधी उचालेको हो सेन्ट जेभियरकी किम्ती श्रेष्ठले टिमका लागि निर्णायक....

कति कमाउँछन् चियर गर्ल?


एजेन्सी : पछिल्लो समय सबैजसो अन्तर्राष्ट्रिय म्याचहरुमा चियर गर्ल प्रयोग भएको पाइन्छ । खासगरी बास्केट बल, बेस बल तथा बक्सिङका लागि यस्ता चीयरगर्लहरु प्रयोग गरिँदै आएकोमा पछिल्लो समय क्रिकेट तथा अन्य खेलहरुमा चीयर गर्लको प्रयोग हुन्छ । चीयरगर्लहरु आफ्नो टीमले चौका, छक्का हान्दा वा विकेट....

जिरीमा चलिरहेको भलिबलको नतिजा


जिरी, ७ फागुन । जिल्ला खेलकुद बिकास समिति दोलखाको आयोजनामा जारी लिग चरण र्अन्तर्गको आज भएको विद्यालय स्तरिय भलिबल प्रतियोगिता छात्र तर्फको खेलमा जिरी मावि लाई हराउदै भुमी गुम्बा मावि चङ्खु क्वाटर फाइनल मा प्रबेस गरेको छ । भने अमर मावि झुलेलाई हराउदै ढुङगेश्वरी माबि पनि कवाटर फाईनलमा प्रवेश गरेको....

छैटौ राष्ट्रपति रनिङ शिल्ड अन्तर विद्यालय खेलकुद प्रतियोगिता दोलखामा सुरु


चरीकोट । स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ छैटौ राष्ट्रपति रनिङ शिल्ड अन्तर विद्यालय खेलकुद प्रतियोगिता दोलखामा सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति दोलखाको आयोजना तथा अल्पाइन पब्लिक स्कुलको सह आयोजनामा नेपाल सरकार ,युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय....

म्याराथनमा पुलिसका भूमिराज पहिलो


२९ माघ, काठमाडौं । प्रधानसेनापति खुल्ला म्याराथनको उपाधि नेपाल प्रहरीका भूमिराज राईले जितेका छन् । उनले निर्धारित दुरी २ घण्टा २४ मिनेट १३ सेकेण्डमा पुरा गरे । नेपाली सेनाका अमल्दार कृष्ण बस्नेतले दोस्रो भए । उनी राई भन्दा मात्र दुई सेकेण्डले पछाडि रहे । सेनाकै....