सुचना प्रबिधि


दोलखामा रहेको हाम्रो रेडियो ११ औं बर्ष प्रबेश, बार्षिक उत्सब मनायो


चरिकोट,२ चैत्र । दोलखामा रहेको हाम्रो रेडियो १०३ थोप्लो ४ मेगाहर्ज आज दशौं बर्ष पारगरि ११ औं बर्षमा प्रबेश गरेको छ । रेडियोले आफ्नो स्थापना दिबसको अबसरमा आज रेडियोको हलमा एक कार्यक्रम आयोजना गरि बार्षिक उत्सब मनाएको हो । बार्षिक उत्सबलाई नेपाल पत्रकार महासंघका केन्द्रिय....

सामसुङले नेपालमा सार्वजनिक गर्‍यो सी ९ प्रो


काठमाडौं । सामसुङले नयाँ स्मार्टफोन ग्यालेक्सी सी ९ प्रो लाई नेपाली बजारमा ल्याएको छ ।यो फोनमा ६ जीबी र्‍याम, १६ मेगापिक्सेलको फ्रन्ट र ब्याकक्यामेरा तथा ६ इन्चका डिस्प्ले राखिएको छ । पूर्ण रुपमा धातुबाट निर्मित खोल भएको यो फोनलाई सामसुङले ‘फिचर पावरहाउस’ को संज्ञा दिएको....

“सुविसु क्यान ईन्फोटेक २०१७” भृकुटीमण्डपमा सुरु,नेपाललाई इ-नेपाल बनाउने उद्घोष


काठमाडौ । सूचना प्रबिधि क्षेत्रको सबैभन्दा ठुलो मेला “सुविसु क्यान ईन्फोटेक २०१७” बिहिबारबाट भृकुटीमण्डपमा सुरु भएको छ । नेपाल प्रहरी क्लवमा भएको  उदघाटन सत्रमा उपपधानमन्त्री तथा अर्थमन्त्री कृष्ण बहादुर महराले सूचना प्रबिधि क्षेत्रको बिकास सरकार लागि पर्ने बताउदै अव नेपाललाई इ नेपाल बनाउने उद्घोष समेत....

सिएसआइटी विद्यार्थीद्धारा टीयुमा धर्ना


मंसिर १९ , काठमाडौं त्रिभुवन विश्वविद्यालयअन्तर्गतको विज्ञान तथा प्रविधि संकायले तयार पारेको बिएस्सी सिएसआइटी कार्यक्रम अव्यवस्थित भएको भन्दै आइतबार विद्यार्थीहरुले डिन कार्यालयमा धर्ना दिएका छन् । त्रिविअन्तर्गत पढाई हुने विभिन्न आंगिक तथा प्राइभेट कलेजका विद्यार्थीहरु उपस्थित हुँदै त्रिविको ध्यानाकर्षणका लागि धर्ना दिइएको हो । बिएस्सी....

इन्टरनेटबाट आफूलाई अलग गर्न चाहनुहुन्छ ? अपनाउनुस् यी २ काइदा


  के तपाइँ इन्टरनेटको दुनियाबाट बाहिरिन चाहनुहुन्छ ? त्यसो हो भने धेरै ठूलो चिन्ता लिइरहनु पर्दैन । अहिलेको अनलइनको दुनियामा इन्टरनेटमा लत बसाल्ने चिजहरु त छँदैछन् लत छुटाउने उपायहरुको पनि कमी छैन । डिसिट नामक वेबसाइट सबैभन्दा उत्तम उपाय हो यो बाटोमा । यसमा प्रयोगकर्ताहरुले....

आगामी शुक्रबार पोखरामा १ दिने वेबसाइट प्रमोसन सम्बन्धि सेमिनार हुने


मंसिर ८, २०७३–आगामी मंसिर १० गते शुक्रबार पोखरामा १ दिने वेबसाइट प्रमोसन सम्बन्धि सेमिनार हुने भएको छ । निः शुल्क प्रवेशको व्यवस्था गरिएको उक्त कार्यक्रमलाई वेब प्रमोशन विशेषज्ञ प्रकाश खतिवडाले सहजिकरण गर्नेछन् । विगत ७ वर्ष देखि येही पेशा गर्दै आएका खतिवडाले कार्यक्रममा प्रवेशका लागि....

सुचना र प्रविधिको प्रयोग


राजकुमार ढुङ्गेल           हामि धेरै विकसित भएका छौ, महिनौ महिना लाग्ने सुचनाको जानकारी मिनेट मिनेटमा पाइरहेका छौ । विश्वका कुनै पनि कुना काप्चामा सेकेन्ड भरमै कुरा गर्न तथा जानकारी लिन सक्ने स्थितिमा पुगि सकेका छौ । नेपालको कुल जनसंख्या दुई करोड....

दोलखाका १८ गाबिसलाई सोलार र सुधारिएको चल्हो बाँढिदै


चरिकोट,१२ असोज । दोलखाको उत्तरीक्षेत्रका भुकम्पपिडित १८ गाबिसमा रहेका १८ हजार घरपरिवारलाई सोलार टुकी, र सुधारिएको चुल्हो बितरण गर्ने भएको छ । नेपाल रेडक्रस सोसाईटी दोलखा शाखा र सहयोगी निकाय बैकल्पीक उर्जा प्रर्बधन केन्द्र, राष्ट्रिय ग्रामिण तथा नबिकरण्ीय उर्जा कार्यक्रमले सोलार तथा चुल्हो बितरण गर्न....

विद्यालयलाई टेलिकमद्धारा कम्प्युटर सहयोग ,रोल्वालिङ उपत्यको बेदिङमा हेलिकोप्टर मार्फत् जिएसएम टावर स्थापना गर्ने


बाबुराम शर्मा दोलखा,२२ साउन । नेपाल टेलिकम केन्द्रले दुरसञ्चार कार्यालय चरिकोट मार्फत् सदरमुकाम चरिकोट स्थितको पशुपति कन्या माध्यमिक विद्यालयलाई कर्बि पाँच लाख बराबरको इन्टरनेट सेवासहितको पाँच थान कम्प्युटर वितरण गर्न लागेको छ । जिल्लामा रहेको एक मात्र कन्या विद्यालयका छात्राहरुलाई सञ्चार तथा प्रविधिको ज्ञानसँगै पढाइ....

नेशनल साइबर ओलम्पियाडको तेश्रो संस्करण भाद्रमा हुने


अशोक खनाल , काठमाडौं कम्पुटर बिषयका शिक्षक तथा आइटीमा आबद्ध केहि व्यक्तित्वहरुको अगुवाइमा आठ वर्ष अगाडि स्थापना भएको ब्रसअप अनलाइनले तेश्रो अन्तर बिद्यालय स्तरीय आइसीटी हाजिरी जवाफ (ICT Quiz) प्रतियोगिता यहि भाद्रमा गर्ने भएको छ |  बिगत दुई वर्षदेखि निरन्तररुपमा आइसीटी हाजिरी जवाफ प्रतियोगिता गर्दै....