विचार


मलेसियामा नेपाली कामदार बन्द र हाम्रो कुटनीति


नेपालजस्तै हावापानी र वातावरण भएको मुलुक हो मलेसिया। जहाँ करिब ५ लाख नेपाली कामदार कार्यरत छन् । कामदार जान नपाएको अवस्थाले नेपाल र मलेसिया दुवै देशमा त्यसको असर देखिन थालेको छ। देशभित्र दुई तिहाइ बहुमतको बलियो सरकार छ। चुनावको घोषणा पत्रमा ५ वर्षमा नेपालीलाई रोजगारीका....

शैलजा निराश बनेपछि भीमबहादुर तामाङलाई प्रदीप गिरिको पत्र


यो पत्र बिसं २०’ को दशकको अन्तिमताकाको हो, कांग्रेसका वैचारिक–दार्शनिक नेता प्रदीप गिरिले अर्का बौद्धिक नेता भीमबहादुर तामाङलाई जेलबाट लेखेको। तामाङ अहिले जीवित छैनन्, १६ मंसीर ०६९ मा उनको निधन भइसकेको छ। गिरि कांग्रेसको राजनीति र वैचारिक-दार्शनिक कर्ममा उत्तिकै सक्रिय छन्। ६ पृष्ठ लामो यो पत्र....

अब पाँच बर्षपछि उदाउँछ की अस्ताउछँ कांग्रेस ?


मुलकमा नेकपा एमाले पार्टी र नेकपा माओबादी केन्द्रको बामपन्थि एकिकरणले नेपाली कांग्रेसको राजनितिक भबिष्य बारे थुप्रै टिकाटिप्पणी गर्न थालिएको छ । कतिपय राजनितिक बिश्लेषकले आफ्ना धारणहरुमा कांग्रेस फुट्छ सम्मको तहमा ब्याख्या गरिरहेका छन् भने कतिपय कांग्रेस नेताहरुले नै नेपाली कांग्रेसको अबको बाटो नेतृत्व परिबर्तनबाट मात्रै....

झुक्दिनँ भन्दा भन्दै झुकाए मोदीले !


पिउदिनँ भन्दा भन्दै पिलायो साथीले म छु भनी भरोसा दिलायो साथीले शिव परियारले गाएको यो गीतमा दुईचारपटक नाचेको छु । कहिलेकाहीँ बडो मजाका साथीहरू भेटिन्छन् किनभने तिनले भरोसा दिलाएका हुन्छन् । यो एकबारको जुनीमा दिले सरसँग बसेर रमाइलो गर्ने सपना देखेका मनुष्यहरूलाई खुशी पार्न म....

आबुई !! साँच्चै कस्ता चिसा ती आन्दाजी चार ब्यक्ति


आज बिहान ५ बजे झल्यास्स विउँझिय।  यसो blanket बाट नाक निकालेको त अति चिसो भो ह्या जे पर्ला पर्ला उठदिन सुत्छु भनेर सुतिदिए ।  Blanket ओढे तर खै कहाँ बाट हो, कसरी हो, कसले हो, किन हो चिसो भो यसो यता उती हेरेको आन्दाजि चार....

नेपाली कांग्रेसलाई नै भोट किन?


आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनले मुलुक तातेको छ। यसै सन्दर्भमा आफ्नो पार्टीलाई नै किन मतदान भन्ने विषयमा हामीले विभिन्न दलका शीर्ष नेताहरूलाई सोधेका थियौं, ७ मिनेट भित्र भन्नुहोस्- तपाईँको पार्टीलाई किन मत दिने? यस अन्तर्गत आज कांग्रेस नेता....

देउवामाथि बीबीसीको ‘मिडिया एक्सन’


संयुक्त अधिराज्य बेलायतको राष्ट्रिय स्वामित्वमा रहेको प्रसारण संस्था बीबीसीले आफनो एक कार्यक्रममार्फत् स्वीस सरकारको अनुदान लिएर नेपालको राजनीतिक नेतृत्व र व्यवस्थामा हस्तक्षेप गर्ने वा नेपालको अस्मितालाई अपमानित गर्ने कार्यक्रम बनाएर प्रस्तुत गर्‍यो भने त्यो सोझो वैदेशिक हस्तक्षेप र गलत काम हो कि होइन ? आइतबार....

म दोस्रो बिहे गर्न चाहन्छु


म नेपालमा एक निजी विद्यालयमा पढाउने शिक्षिका थिएँ । श्रीमान् पनि एक उच्च माध्यमिक विद्यालयमा पढाउनुहुन्थ्यो । हामी दुई श्रीमान् श्रीमती, हाम्रा दुई छोराछोरी— सानो सुखी परिवार । काठमाडौँमा एउटा पुस्तेनी घर थियो । हाम्रो भागमा तीन कोठा लाग्यो । हामीलाई बस्न तीन कोठा नै....

संस्कृत अभियन्ता


जेष्ठ ६, २०७४- ‘संस्कृत मरेको छैन र मर्न पनि सक्दैन । संस्कृत मरेको भए जीवनदर्शन लगायतका थुप्रै कुरा मर्थे । तर त्यो जीवित छ भने संस्कृत कसरी मर्छ ? मर्दैन’, एक अन्तर्वार्ताका क्रममा संस्कृतका अध्येता जनार्दन घिमिरेले भनेका थिए । संस्कृत एक भाषामात्र नभई जीवन....

पत्रकार शुद्धिकरणको आवश्यकता


नेपाल पत्रकार महासंघ गत १६ गतेवाट ६२ औँ वर्षमा प्रवेश गरेको छ । महासंघले ६२ औं स्थापना दिवस मनाईरहँदा सर्वाधिक उठ्ने गरेको प्रश्न हो, पत्रकारलाई कसले नियमन गर्ने ? पत्रकार स्वतन्त्र हो कि स्वच्छन्द हो ? के पत्रकारलाई जेपनि गर्न छुट छ ? पत्रकारलाई लगाम....