ऐतिहासिक तथा पर्यटकीय स्थल दोलखा

रोशन उग्रकोटी नेपाल आफ्नो भौगोलिक अवस्थिती र अनुपम प्राकृतिक शौन्दर्यताको कारण विश्वका पर्यटकहरुको आकर्षणको केन्द्र्र रहेको छ । नेपालमा अनगिन्ति त्यस्ता ठाँउहरु छन् जसको निर्माणमा भगवानले कुनै पनि कन्जुस्याई गरेका छैनन् त्यसमध्ये दोलखा जिल्ला पनि एक हो । प्राकृतिक, साँस्कृतिक र ऐतिहासिक सम्पदाले भरिएको दोलखा जिल्ला एक सम्भावनाको खानी जिल्ला हो । दोलखा जिल्लाको ईतिहास […]

पुरा पढ्नुहोस्